फोटो फिचर
इन्द्रजात्रा विधिवत् रूपमा सकियाे, तस्बिरहरू
बिहीबार, २६ भदौ २०८२, १७ : ५७
काठमाडौँ । संकटकाबिच पनि आठ दिनसम्म मनाइने उपत्यकाको मुख्य जात्रा इन्द्रजात्रा विधिवत् रूपमा सकिएको छ ।
सोमबारदेखि रोकिएको रथ यात्रा यो वर्ष कर्फ्यु र राजनीतिक सङ्कटका कारण रोकिएको छ । आज कुमारी, गणेश र भैरवले विधिवत् पुजा गरेपछि आज वसन्तपुरमा विधिवत् रूपमा लिङ्गो ढालेपछि जात्रा सकिएको हो ।
गत बिहीबार औपचारिक रूपमा वसन्तपुरस्थित हनुमानढोका क्षेत्रमा सुरु भएको जात्रा अन्तिम दिन महिलाहरूले रथ तानेर समापन गरिने भएपनि यो वर्ष भने त्यसो हुन सकेन । यस विधिलाई नेवारी भाषामा नानीचायाः भनिन्छ ।
_1_UYswzwugj6.jpg)
_1_AGKeKiGVH0.jpg)

_1_n8omwAiZex.jpg)










खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण