महाराजगन्जबाट विदेशी मुद्रासहित दुई जना पक्राउ
शुक्रबार, २७ भदौ २०८२, ११ : २४
सारांश
- महाराजगन्जबाट विदेशी मुद्रा र मोबाइलसहित दुई जना पक्राउ परेका छन्।
- धादिङको गजुरी कारागारबाट भागेका ४३ कैदीबन्दीलाई सेनाले नियन्त्रणमा लिएको छ।
- जेनजी प्रदर्शनका क्रममा लुटिएका १३५ थान हतियार सेनाले बरामद गरेको छ।
काठमाडौँ । काठमाडौँको महाराजगन्जबाट विदेशी मुद्रा र विभिन्न मोबाइल सहित दुई जना पक्राउ गरेका छन् । सेनाको टोलीले उनीहरूको साथबाट विदेशी मुद्रा र मोबाइलहरू बरामद गरेको छ ।
त्यस्तै, धादिङस्थित गजुरी कारागारबाट भागेका ४३ जना कैदी बन्दीहरुलाई सेनाले नियन्त्रणमा लिएको छ । जेनजी प्रदर्शनको क्रममा काठमाडौँ उपत्यकाका प्रहरी कार्यालयहरूबाट लुटिएको १३५ थान हतियार सेनाले बरामद गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणितीय विज्ञान, कृत्रिम बुद्धिमत्ता र नवप्रवर्तन
-
प्रश्नपत्र चुहावट विरुद्ध भारतमा युवा आन्दोलन चर्कियो
-
पहिराेले अवरुद्ध चितवन तर्फको सडक खुल्यो, धादिङतर्फ अझै अवरुद्ध
-
बर्नहम बन्दै छन् बेलायतका नयाँ प्रधानमन्त्री : यस्तो छ सत्ता हस्तान्तरण प्रक्रिया
-
कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तार : एक वर्षमा १७ हजारभन्दा बढी सेवा
-
शुक्लाफाँटा निकुञ्जमा च्याउ खोज्न गएका ३ जनाको सकुशल उद्धार, १४ जना अझै बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण