अपडेट
प्रधानमन्त्रीको मात्रै शपथ भयो, कोही पनि बनेनन् मन्त्री
शुक्रबार, २७ भदौ २०८२, २१ : ४९
सारांश
- राष्ट्रपति भवनमा नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको शपथ ग्रहण भयो।
- मन्त्रीपरिषद्मा नाममा सहमति नहुँदा मन्त्रीहरू तत्काल नियुक्त भएनन्।
- प्रधानमन्त्री कार्कीले नै सबै मन्त्रालयको जिम्मेवारी सम्हाल्नेछिन्।
काठमाडौँ । राष्ट्रपति भवन शीतल निवासमा नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको मात्रै शपथ भएको छ । यसअघि तीन सदस्यीय मन्त्रिपरिषद् बन्ने भनिएपनि जेनजीको तर्फबाट नाममा सहमति हुन बाँकी रहेकाले मन्त्री तत्काल नियुक्त नभएको बताइएको छ ।
हाललाई सबै मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री कार्कीले नै सम्हाल्नेगरी राष्ट्रपति रामचन्द्र पौडेलले जिम्मेवारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेप बढेको महासंघको आरोप
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण