बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
फोटोफिचर

नवनियुक्त प्रधानमन्त्री कार्कीको शपथ ग्रहण समारोहमा जे देखियो (तस्बिरहरु)

शुक्रबार, २७ भदौ २०८२, २२ : १४
शुक्रबार, २७ भदौ २०८२

सारांश

  • नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण गरिन्।
  • राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई पद तथा गोपनीयताको शपथ खुवाए।
  • पूर्वप्रधानन्यायाधीश कार्कीलाई संविधानको धारा ६१ अनुसार प्रधानमन्त्री पदमा नियुक्त गरिएको थियो।

काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण गरेकी छन् । पूर्वप्रधानन्यायाधीशसमेत रहेकी कार्कीलाई राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार राति पद तथा गोपनीयताको शपथ खुवाएका हुन् ।

यसअघि, संविधानको धारा ६१ अनुसार राष्ट्रपति पौडेलले कार्कीलाई प्रधानमन्त्री पदमा पदमा नियुक्त गरेका थिए ।
हेर्नुहोस् शपथ ग्रहणका तस्बिरहरु :

sushila-sapath (1)sushila-sapath (2)sushila-sapath (3)sushila-sapath (4)sushila-sapath (5)sushila-sapath (6)sushila-sapath (7)sushila-sapath

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप