फोटोफिचर
आन्दोलनको निशानामा परेको सिंहदरबारमा बढ्यो चहलपहल, तस्बिरहरू
आइतबार, २९ भदौ २०८२, १४ : ०२
सारांश
- गत हप्ताको आन्दोलनपछि सिंहदरबारमा कर्मचारीहरूको चहलपहल बढेको छ।
- कर्मचारीहरू मन्त्रालयको अवस्था बुझ्न र सरसफाइका लागि कार्यालय आउन थालेका छन्।
- आन्दोलनका कारण क्षति पुगेका मन्त्रालयका सामग्री सुरक्षित गर्ने काम भइरहेको छ।
काठमाडौँ । गत हप्ताको आन्दोलनपछि अवस्था सामान्य हुन थालेसँगै सिंहदरबारमा कर्मचारीहरूको चहलपहल बढेको छ।
आफ्ना मन्त्रालयको अवस्थाबारे बुझ्न र सरसफाइका लागि कर्मचारीहरू कार्यालय आउन थालेका छन्। आन्दोलनका क्रममा सिंहदरबारभित्रका धेरै मन्त्रालय जलेर क्षति भए पनि कर्मचारीहरू बाँकी रहेका सामग्री सुरक्षित गर्न र सफाइमा जुटेका छन्।
सिंहदरबार परिसरमा बिस्तारै नियमित कामकाज सुरु हुने सङ्केत देखिन थालेको छ।
_GEVWWkeTuM.jpg)
_1NLDu54GGR.jpg)
_cypW7F9gls.jpg)
_rge36AVW46.jpg)
_6lct6EnQhb.jpg)
_vvxC2bsGEH.jpg)
_QHtllOgNft.jpg)
_NmewGh2rWv.jpg)
_EQdZemidlN.jpg)
_bFMOPWk2bO.jpg)
_d6nAdpbOxY.jpg)
_qgFdXm2MDM.jpg)
_NvPyK3IdVA.jpg)
_B6C2QpGfdw.jpg)
_Pip7t8PLcR.jpg)
_BOXBklCBxU.jpg)
_O06i8uXKtv.jpg)
_uOZVY4kMdd.jpg)
_ttazF3wWC6.jpg)
_VE8HfQgvW5.jpg)
_UhFLTWImNz.jpg)
_3yfLeBw13q.jpg)
_nltxyZhlWd.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण