दीपकराज गिरी भन्छन्– ‘हामी नेपाली अरूको लागि राम्रो, आफ्नै लागि खतरनाक’
सोमबार, ३० भदौ २०८२, १० : ५०
सारांश
- कलाकार दीपकराज गिरीले नेपालीहरू आफ्नै लागि खतरनाक भएको बताएका छन्।
- उनले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै यस्तो धारणा व्यक्त गरेका हुन्।
- उनका अनुसार, नेपालीहरू अरूका लागि राम्रो र आफ्नै लागि खतरनाक छन्।
काठमाडौँ । कलाकार दीपकराज गिरीले हामी नेपाली आफ्नो लागि खतरनाक भएको बताएका छन् । उनले सामाजिक सञ्जालमा एक पोष्ट गर्दै यस्तो धारणा राखेका हुन् ।
‘चारैतिर आगो बलिरहँदा पनि टुरिस्टलाई हात हल्लाएर प्रेमभाव देखाएको तस्बिर आजकल विश्वभरि भाइरल छ’, उनले अगाडि लेखेका छन्– ‘यो हाम्रो कुरो हो । तर यसले के सङ्केत गर्छ भने हामी नेपालीहरू अरूको लागि राम्रो छौ र आफ्नै लागि खतरनाक ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण