जेनजी आन्दोलनले रोकिएको ‘कमेडी नाइट विथ च्याम्पियन’ सुरु
बुधबार, ०१ असोज २०८२, ११ : १९
सारांश
- जेनजी आन्दोलनका कारण रोकिएको 'कमेडी नाइट विथ च्याम्पियन' मंगलबारबाट प्रसारणमा आएको छ।
- मंगलबारको शोमा फिल्म 'अभिमन्यु'का कलाकारहरू अतिथि थिए।
- शोमा भरतमणि पौडेल, सुमन कार्की लगायतका कलाकारहरूको प्रस्तुति रहेको थियो, जसमा समसामयिक विषयवस्तु प्रस्तुत गरियो।
काठमाडौँ । जेनजी आन्दोलनका कारण रोकिएको विशाल भण्डारी निर्देशित कमेडी रियालिटी शो ‘कमेडी नाइट विथ च्याम्पियन’ आज मंगलबारबाट प्रसारणमा आएको छ । प्रसारण अगाडि निर्देशक भण्डारीले सामाजिक सञ्जालमा एक पोष्ट गर्दै शोकाे प्रसारण हुने जानकारी दिएका थिए ।
मंगलबारको शोमा फिल्म ‘अभिमन्यु’ का कलाकार कामेश्वर चौरसिया, गौमाया गुरुङ, लक्ष्मी बर्देवा, सरिता गिरी र निर्माता विनोद पौडेल अतिथिका रूपमा सहभागी थिए ।
शोमा भरतमणि पौडेल, सुमन कार्की, सुमन कोइराला, सजन श्रेष्ठ, सुमन कार्की, साजन श्रेष्ठ, प्रभात लामा लगायतको प्रस्तुति रहेको थियो । सोमा सामाजिक सञ्जाल बन्द लगायतका समसामयिक विषय ब्यङ्ग्यका रूपमा प्रस्तुत गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिराेले अवरुद्ध चितवन तर्फको सडक खुल्यो, धादिङतर्फ अझै अवरुद्ध
-
बर्नहम बन्दै छन् बेलायतका नयाँ प्रधानमन्त्री : यस्तो छ सत्ता हस्तान्तरण प्रक्रिया
-
कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तार : एक वर्षमा १७ हजारभन्दा बढी सेवा
-
शुक्लाफाँटा निकुञ्जमा च्याउ खोज्न गएका ३ जनाको सकुशल उद्धार, १४ जना अझै बेपत्ता
-
साउनको पहिलो सोमबार गोकर्णेश्वर मन्दिरमा भक्तजनको घुइँचो
-
बसपार्कको गेस्ट हाउसमा २५ वर्षीया युवतीको शव फेला, हत्या आशङ्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण