काठमाडौं । लामो कोट, फरक हेयर स्टाइल, आँखामा कालो रंगको गोलो फ्रेमवाला चस्मा । सामाजिक सञ्जाल स्क्रोल गर्दा अहिले यो हुलिया भएको तस्बिर भाइरल देखिन्छ । पहिलो नजरमा धेरैलाई लागिहाल्छ...