फोटो फिचर
जेनजी प्रदर्शनमा सहिद भएकाहरूको सम्झनामा पोखरामा दीप प्रज्वलन (तस्बिरहरू)
बुधबार, ०१ असोज २०८२, २० : ४९
पोखरा ।जेनजी प्रदर्शनका क्रममा दिवङ्गत भएका सहिदहरूको सम्झनामा पोखराका अधिकांश चोकमा बुधबार साँझ दीप प्रज्वलन गरिएको छ ।
विभिन्न सङ्घ संस्था र स्वतःस्फूर्त रूपमा व्यक्तिहरूले समेत दीप प्रज्वलन कार्यक्रम गरे । सरकारले बुधबार शोक दिवस घोषणा गरेको थियो ।
पोखराको शहिदचोक, पृथ्वीचोक, महेन्द्रपुल, सिर्जनाचोक लगायतका मुख्य चोक र अन्य विभिन्न ठाउँहरूमा दीप प्रज्वलन गरिएको कास्की प्रशासनले जनाएको छ ।
यस्तै, वडा कार्यालय र पर्यटकीय क्षेत्रहरूमा पनि दीप बालिएको थियो ।










खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेप बढेको महासंघको आरोप
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण