फोटो फिचर
अर्थ मन्त्रालयमा सुरु भयो रंगरोगन (तस्बिरहरू)
बिहीबार, ०२ असोज २०८२, ०८ : ३१
सारांश
- जेनजी आन्दोलनका क्रममा क्षति पुगेको सिंहदरबारस्थित अर्थ मन्त्रालयमा रंगरोगनको काम सुरु भएको छ।
- भाद्र २३ र २४ गतेको जेन जी आन्दोलनले सिंहदरबार, अर्थ, गृह, ऊर्जा मन्त्रालयलगायतमा तोडफोड र आगजनी गरेको थियो।
- हाल मन्त्रालय र विभिन्न कार्यालयहरूमा सरसफाइ र रंगरोगनको काम भइरहेको छ।
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा क्षति पुगेको सिंहदरबार स्थित अर्थ मन्त्रालयमा रंगरोगनको काम सुरु भएको छ ।
भाद्र २३ र २४ गरेको जेन जी आन्दोलनबाट देखकै प्रमुख प्रशासकीय भवन सिंहदरबार लगायत अर्थ मन्त्रालय, गृह मन्त्रालय, ऊर्जा जल स्रोत तथा सिँचाइ मन्त्रालय ,शिक्षा, विज्ञान तथा सूचना प्रविधि मन्त्रालयलगायतमा तोडफोड सहित आगजनी गरिएको थियो ।
_DEyFU19EMI.jpg)
हाल सो मन्त्रालय र विभिन्न कार्यालयहरूमा सरसफाइ लगायत रङरोगन काम सुरु भएको छ । तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी
_MNbyzB3gxL.jpg)
_JPiKMJpouk.jpg)
_EKrTLEOG9D.jpg)
_kyJPp752Qo.jpg)
_zXRMoyMnkH.jpg)
_7rmXhqARz5.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
-
महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण