घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म सर्वोच्च अदालत बन्द हुने
बन्दीप्रत्यक्षीकरणको सुनुवाइ जारी रहने
बिहीबार, ०२ असोज २०८२, २१ : ०१
काठमाडौँ । आगामी असोज ६ गतेदेखि २० गतेसम्म सर्वोच्च अदालत बन्द हुने भएको छ ।
आगामी सोमबारदेखि कोजाग्रत पूर्णिमाको दिनसम्म सर्वोच्च अदालत बन्द रहने बिहीबार जारी सूचनामा उल्लेख गरिएको छ ।
उक्त अवधिमा पर्ने घटस्थापना, विजया दशमी, कोजाग्रत पूर्णिमा र शनिबारको दिन बाहेक अन्य दिनहरूमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन लिई सुनुवाइ गर्न बिहान ११ बजेदेखि अपराह्न ३ बजेसम्म अदालत खुला रहने समेत सूचनामा भनिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिमालीबाहेक गण्डकीका सबै जिल्लामा रास्वपाको नयाँ नेतृत्व
-
‘बर्डफ्लु’ नियन्त्रणका लागि ‘द्रुत कार्य टोली’ परिचालन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
उच्च शिक्षादेखि आयोगका परीक्षामा मोबाइल तथा इलेक्ट्रोनिक डिभाइस लगेमा के हुन्छ ?
-
रास्वपा बागमती अधिवेशन आजबाट, सभापति लामिछाने सहभागी नहुने
-
तीन सांसदको गठबन्धनलाई तोड्दै पर्सामा रास्वपा संस्थापन पक्षका सांसद पन्तको प्यानल विजयी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण