राजनीति
माओवादीको केन्द्रीय समिति भङ्ग गर्ने प्रस्ताव
आइतबार, ०५ असोज २०८२, १५ : १२
काठमाडौँ । नेकपा माओवादी केन्द्रले हाल कायम केन्द्रीय समिति भङ्ग गर्ने प्रस्ताव गरेको छ ।
आइतबार पार्टी कार्यालय पेरिसडाँडामा जारी पदाधिकारी बैठकमा अध्यक्ष प्रचण्डले केन्द्रीय समिति भङ्ग गर्ने प्रस्ताव गरेका हुन् । यस्तै प्रचण्डले आगामी मंसिरमा विशेष महाधिवेशन गर्ने प्रस्ताव समेत गरेको एक नेताले रातोपाटीलाई बताए ।
यस्तै एक साताभित्र केन्द्रीय समितिको बैठक बोलाएर विशेष महाधिवेशन आयोजक कमिटी गठन गर्ने समेत प्रस्ताव गरेको ती नेताले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राकृतिक स्रोत साधन संरक्षण र राष्ट्रियकरण गर्नुपर्ने अवधारणा वीपीको : गगन थापा
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण