नेकपा माओवादी केन्द्रले क्षतिग्रस्त संरचना पुनर्निर्माणमा सहयोग गर्ने
आइतबार, ०५ असोज २०८२, १९ : २५
१
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गत भदौ २३ र २४ गते जेनजी पुस्ताका युवाहरूको प्रदर्शनका क्रममा भएको क्षतिग्रस्त संरचनाहरूको पुनर्निर्माणमा सहयोग गर्ने भएको छ ।
आइतबार बसेको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो । प्रवक्ता अग्नि सापकोटाका अनुसार पार्टीपंक्तिलाई पुनर्निर्माणमा जुट्न निर्देशन गर्ने निर्णय गरिएको छ । त्यस्तै सरकारका र अन्य संघसंस्थाहरुलाई पनि पुनर्निर्माणमा जुट्न आग्रह गरिएको प्रवक्ता सापकोटाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण