शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
आजकाे विनिमय दर

सोमबार यस्तो छ विदेशी मुद्राको विनिमय दर

सोमबार, ०६ असोज २०८२, ०५ : ३६
सोमबार, ०६ असोज २०८२

सारांश

  • नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्रा विनिमय दर सार्वजनिक गरेको छ।
  • अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ६५ पैसा र बिक्रीदर १४१ रुपैयाँ २५ पैसा तोकिएको छ।
  • विभिन्न देशका मुद्राको विनिमय दर पनि राष्ट्र बैंकले तोकेको छ, जसमा युरो, पाउन्ड, अस्ट्रेलियन डलर लगायत छन्।

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले सोमबार (आज) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ६५ पैसा र बिक्रीदर १४१ रुपैयाँ २५ पैसा निर्धारण गरिएको छ । 

अस्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ७४ पैसा र बिक्रीदर ९३ रुपैयाँ १४ पैसा , क्यानेडियन डलर एकको खरिददर १०२ रुपैयाँ ०६ पैसा र बिक्रीदर १०२ रुपैयाँ ५० पैसा,तोकिएको छ । 

त्यस्तै, युरोपियन युरो एकको खरिददर १६५ रुपैयाँ २० पैसा र बिक्रीदर १६५ रुपैयाँ ९१ पैसा ,युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८९ रुपैयाँ ४६ पैसा र बिक्रीदर १९० रुपैयाँ २६ पैसा कायम गरिएको छ । 

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 140.65 141.25
EUR  (European Euro) 1 165.20 165.91
GBP  (UK Pound Sterling) 1 189.46 190.26
CHF  (Swiss Franc) 1 176.80 177.55
AUD  (Australian Dollar) 1 92.74 93.14
CAD  (Canadian Dollar) 1 102.06 102.50
SGD  (Singapore Dollar) 1 109.47 109.94
JPY  (Japanese Yen) 10 9.51 9.55
CNY  (Chinese Yuan) 1 19.77 19.85
SAR  (Saudi Arabian Riyal) 1 37.50 37.66
QAR  (Qatari Riyal) 1 38.59 38.75
THB  (Thai Baht) 1 4.42 4.44
AED  (UAE Dirham) 1 38.29 38.46
MYR  (Malaysian Ringgit) 1 33.43 33.57
KRW  (South Korean Won) 100 10.07 10.11
SEK  (Swedish Kroner) 1 14.95 15.01
DKK  (Danish Kroner) 1 22.13 22.23
HKD  (Hong Kong Dollar) 1 18.09 18.17
KWD  (Kuwaity Dinar) 1 461.37 463.34
BHD  (Bahrain Dinar) 1 373.00 374.59
OMR  (Omani Rial) 1 365.30 366.85

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप