डेम्बेले र यमाल बालोन डी’ओरको मुख्य दाबेदार
सोमबार, ०६ असोज २०८२, ११ : २९
काठमाडौँ । यस वर्षको बालोन डी’ओर अवार्ड समारोह मंगलबार राति हुने भएको छ । पेरिसमा हुने उक्त समारोह नेपाली समय अनुसार राति १२ः४५ बजेबाट सुरु हुनेछ ।
यस वर्षको बालोन डी’ओर अवार्ड जित्ने मुख्य दाबेदार फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)का ओसमान डेम्बेले रहेका छन् ।
पीएसजीलाई च्याम्पियन्स लिग फुटबलको उपाधि दिलाउन महत्त्वपूर्ण योगदान गरेका उनले फ्रेन्च लिग वानको उपाधि जितेका थिए ।
यता स्पेनका स्टार खेलाडी लामिन एमाल पनि अवार्ड जित्ने खेलाडीको सूची मुख्य दाबेदारको रुपमा छन् ।
त्यस्तै स्पेनिस स्टार खेलाडी भिटिन्हा पनि अवार्ड जित्ने खेलाडीको सूचीमा रहँदा लिभरपुलका स्थान खेलाडी मोहमद सलाह पनि दाबेदार छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण