तस्बिरमा हेर्नुहोस् सञ्चारमन्त्री खरेलको पदभार
सोमबार, ०६ असोज २०८२, १६ : ५६
काठमाडौँ । नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पदभार ग्रहण गरेका छन् । सोमबार सिंहदरबारस्थित मन्त्रालयमा पुगेर उनले पदभार ग्रहण गरेका हुन् ।
सो क्रममा उनले पहिलो निर्णयका रूपमा मन्त्रालयले तयार पारेको सार्वजनिक स्थलमा निःशुल्क वाईफाइ सेवा उपलब्ध गराउने प्रस्तावमा हस्ताक्षर गरेका छन् ।
_iHHBbbbFQe.jpg)
_DwkYKLcKl2.jpg)
_MKQ7cBUttQ.jpg)
_cauZPfyQnj.jpg)
_mHt4EdNTWU.jpg)
_CuzGR1VHt9.jpg)
_9E6MlYwtZs.jpg)
_erMZDTjUwy.jpg)
_ne1SMZg8Rm.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण