दाङमा दुईजना मृत अवस्थामा फेला
बुधबार, ०८ असोज २०८२, १२ : १७
सारांश
- दाङमा दुई जना व्यक्ति मृत अवस्थामा फेला परेका छन्।
- बबई गाउँपालिका र राप्ती गाउँपालिकामा दुई जना पुरुष मृत फेला परेका हुन्।
- प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ।
दाङ । दाङमा दुई फरक स्थानमा दुईजना व्यक्ति मृत अवस्थामा फेला परेका छन्।
बबई गाउँपालिका-२, भालुडाँडाका ५० वर्षीय मनसराम विक सोही गाउँपालिका-३, रातामाटास्थित सडक छेउमा मंगलबार मृत फेला परेका हुन्। त्यस्तै, राप्ती गाउँपालिका-२, रामनगर टोलका ४५ वर्षीय हुकुमराज नेपाली सोही ठाउँको नहरमा मंगलबार नै मृत भेटिएका छन्।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रमिकको टेम्पो भिरबाट खसालिएको घटनाप्रति प्रगतिशील लोकतान्त्रिक पार्टीको आपत्ति, कारबाहीको माग
-
रियो दि जेनेरियोमा दुई हेलिकप्टर ठोक्किँदा ६ जनाको मृत्यु
-
प्रतिनिधि सभा बैठकमा विपक्षीहरूको विरोध
-
संघाई समूह र इलाम नगरपालिकाबीच जुहारी : चिया बगान उजाड, ब्रिटिसकालको मेसिनको अत्तोपत्तो छैन
-
इरान-अमेरिका शान्ति सम्झौताबारे सहमति पछि विश्वका नेताहरुले के भने ?
-
केरा, खर्बुजा र काक्राको बीउ बिक्रीबाट १२ लाख आम्दानी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण