मन्त्रिपरिषद् बैठक निर्णय
राजस्व अनुसन्धान र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग अर्थमन्त्रालय मातहतमा
बिहीबार, ०९ असोज २०८२, १८ : ४०
काठमाडौँ । सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्काे कार्यालय मातहतमा रहेका राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई अर्थमन्त्रालय मातहतमा ल्याएको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद्काे बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता जगदीश खरेलले बताए ।
२०७५ सालमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ती विभागहरू प्रधानमन्त्री कार्यालय मातहतमा लगेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन दशक सत्ता चलाउनेहरू सय दिनको सरकारसँग हिसाब माग्दै छन् : पराजुली
-
जितको खुसीयाली मनाउँदा चोट, हेन्डरसनको नाडीको शल्यक्रिया गरिने
-
शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा स्वास्थ्य बीमा कार्यक्रम पुनः सञ्चालनमा
-
चिकित्सा शिक्षा आयोगमा तत्काल पदाधिकारी नियुक्त गर्न डा केसीको माग, नभए असार २५ देखि सत्याग्रह गर्ने चेतावनी
-
देशका मुख्य राजमार्गहरू बाढी र पहिरोले अवरुद्ध, कुन सडकको अवस्था कस्तो छ?
-
संसद्का चार विषयगत समितिको बैठक बस्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण