सेयर बजारको पूँजीगत लाभकर घटाउन सिफारिस
बिहीबार, ०९ असोज २०८२, १८ : ४७
काठमाडौँ । सेयर बजारमा लाग्दै आएको पूँजीगत लाभकर घटाउन सिफारिस गरिएको छ । अर्थ मन्त्रालयले गठन गरेको पूँजीकर्जासम्बन्धी विकृति अन्त्यबारे सुझाव दिन गठित कार्यदलले यस्तो सुझाव दिएको हो ।
समितिले अल्पकालीन कारोबारका लागि ५ प्रतिशत र दीर्घकालीन कारोबारका लागि ३ प्रतिशत लाभकर तोक्न सिफारिस गरेको हो ।
अहिले अल्पकालीन कारोबारमा ७.५ प्रतिशत र दीर्घकालीन कारोबारका लागि ५ प्रतिशत लाभकर निर्धारण गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण