काठमाडौँ। सेयर बजार लगातार छैटौँ दिन पनि बढेको छ । मंगलबार सेयर बजार ७.२५ अङ्कले बढेसँगै बढ्ने क्रमले छैटौँ दिन पनि निरन्तरता पाएको हो। योसँगै बजार २७२६.४९ बिन्दुमा पुगेको छ। आज...