एमालेका तीन नेताले भेटे राष्ट्रपति पौडेललाई, के भयो कुराकानी ?
शुक्रबार, १० असोज २०८२, २२ : ०८
काठमाडौँ । नेकपा एमालेका शीर्ष तीन नेताले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका छन् ।
शुक्रबार एमालेका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल,उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलले राष्ट्रपति पौडेललाई शीतल निवासमा भेटेका हुन् ।
भेटमा पछिल्लो विकसित राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको वरिष्ठ उपाध्यक्ष पोखरेलले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेचीनगरको दिसाजन्य लेदो प्रशोधन केन्द्र पूर्ण क्षमतामा चल्न सकेन
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण