अपडेट
दासढुंगा नजिकै अर्को पहिरो, मुग्लिन नारायणघाट सडक एकतर्फी
आइतबार, १२ असोज २०८२, १० : २०
सारांश
- मुग्लिन नारायणघाट सडकखण्डमा पहिरो खसेपछि फेरि एकतर्फी भएको छ।
- चितवनको दासढुंगा नजिकै सुख्खा पहिरो खसेको कारण सडक अवरुद्ध भएको हो।
- सडक विभागका अनुसार पहिरो हटाएर एक घण्टाभित्रै राजमार्ग दुईतर्फी सञ्चालनमा आउनेछ।
काठमाडौँ । पहिरो खसेपछि मुग्लिन नारायणघाट फेरि एकतर्फी भएको छ ।
चितवनको तुइनखोलामा खसेको सुख्खा पहिरो खसेर भएको सडक अवरुद्ध खुलाएर गाडी चलेकोमा आइतबार बिहान दासढुंगा नजिकै अर्को पहिरो खसेको हो ।
उक्त पहिरो ठुलो नरहेकोले करिब एक घण्टामा हटाइसक्ने र त्यसपछि राजमार्ग दुईतर्फी हुने सडक विभागले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीमा दर्ता हुन थाले राइड सेयरिङ कम्पनी
-
खुकुरी प्रहार गरी महिलाको हत्या, आक्रमणकारी स्थानीयको कुटाइले गम्भीर
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
-
स्ट्रेट अफ होर्मुजलाई छलेर तेल निर्यात गर्ने योजना तीव्र बनाउँदै पश्चिम एसियाका तेल उत्पादक देशहरू
-
द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्डबाट सम्मानित
-
खैरो हेरोइनसहित ४ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण