शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
अपडेट

डलरदेखि कतारी रियालसम्म : यस्तो छ विदेशी मुद्राको विनिमयदर

मङ्गलबार, १४ असोज २०८२, ०४ : ४७
मङ्गलबार, १४ असोज २०८२

सारांश

  • नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्रा विनिमय दर सार्वजनिक गरेको छ।
  • अमेरिकी डलर, युरो, पाउण्ड स्टर्लिङ लगायतका विभिन्न देशका मुद्राको खरिद बिक्री दर तोकिएको छ।
  • विभिन्न देशका मुद्राको विनिमय दरमा सामान्य फेरबदल भएको छ।

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर तोकेको  छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर १४१ रुपैयाँ ७२ पैसा र बिक्री दर १४२ रुपैयाँ ३२ पैसा तोकिएको छ। यस्तै युरोपेली युरोको खरिद दर १६५ रुपैयाँ ९५ पैसा र बिक्री दर १६६ रुपैयाँ ६६ पैसा तोकिएको छ।

बेलायती पाउण्ड स्टर्लिङ एकको खरिद दर १९० रुपैयाँ २८ पैसा र बिक्री दर १९१ रुपैयाँ ०९ पैसा कायम गरिएको छ भने स्वीस फ्राङ्कको १७७ रुपैयाँ ४६ पैसामा खरिद र १७८ रुपैयाँ २१ पैसामा बिक्री हुने व्यवस्था गरिएको छ।

त्यसैगरी, अष्ट्रेलियन डलरको खरिद दर ९२ रुपैयाँ ९८ पैसा र बिक्री दर ९३ रुपैयाँ ३८ पैसा तोकिएको छ। क्यानेडियन डलरको १०१ रुपैयाँ ७२ पैसामा खरिद र १०२ रुपैयाँ १५ पैसामा बिक्री भएको छ । 

सिंगापुर डलरको खरिद दर १०९ रुपैयाँ ७७ पैसा र बिक्री दर ११० रुपैयाँ २४ पैसा छ भने जापानी येनको १० इकाई खरिद दर ९ रुपैयाँ ५२ पैसा र बिक्री दर ९ रुपैयाँ ५६ पैसा तोकिएको छ।

यसैगरी चिनियाँ युआनको खरिद दर १९ रुपैयाँ ९१ पैसा र बिक्री दर १९ रुपैयाँ ९९ पैसा रहेको छ। त्यस्तै, साउदी रियालको खरिद दर ३७ रुपैयाँ ७९ पैसा र बिक्री दर ३७ रुपैयाँ ९५ पैसा तोकिएको छ।

कतारी रियालको खरिद दर ३८ रुपैयाँ ८८ पैसा र बिक्री दर ३९ रुपैयाँ ०५ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ । 

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 141.72 142.32
EUR  (European Euro) 1 165.95 166.66
GBP  (UK Pound Sterling) 1 190.28 191.09
CHF  (Swiss Franc) 1 177.46 178.21
AUD  (Australian Dollar) 1 92.98 93.38
CAD  (Canadian Dollar) 1 101.72 102.15
SGD  (Singapore Dollar) 1 109.77 110.24
JPY  (Japanese Yen) 10 9.52 9.56
CNY  (Chinese Yuan) 1 19.91 19.99
SAR  (Saudi Arabian Riyal) 1 37.79 37.95
QAR  (Qatari Riyal) 1 38.88 39.05
THB  (Thai Baht) 1 4.39 4.41
AED  (UAE Dirham) 1 38.58 38.75
MYR  (Malaysian Ringgit) 1 33.62 33.77
KRW  (South Korean Won) 100 10.11 10.15
SEK  (Swedish Kroner) 1 15.04 15.10
DKK  (Danish Kroner) 1 22.23 22.33
HKD  (Hong Kong Dollar) 1 18.21 18.29
KWD  (Kuwaity Dinar) 1 463.81 465.78
BHD  (Bahrain Dinar) 1 375.86 377.45
OMR  (Omani Rial) 1 368.08 369.64

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप