जमरा बिक्री
काठमाडौँका चोकहरूमा बिक्रीका लागि राखिएका जमरा, तस्बिरहरू
बिहीबार, १६ असोज २०८२, ११ : १०
काठमाडौँ । आज विजयादशमी । नवदुर्गा भवानीको प्रसादका रूपमा सिरमा लगाइने जमरा काठमाडौँका चोक-चोकमा बिक्रीका लागि राखिएको छ ।
घटस्थापनाको दिनमा घर घरमा राखिने जमरा विभिन्न कारणले घरमा राख्न नपाउनेले र राख्न नमिल्नेहरूले किन्ने गर्दछन् ।
प्रतिटपरी १०० देखि १५० रुपैयाँसम्म जमरा बिक्री भइरहेको व्यापारीले बताएका छन् ।
तस्बिरः नेपाल फोटो लाइब्रेरी ।
_UxA10a812C.jpg)
_xG1bpeATnZ.jpg)
_g4apuXhc1X.jpg)
_B0572WIaI5.jpg)

_RFK26p0sgL.jpg)
_8EYUAr5pQ1.jpg)
_KTy8EcmGmC.jpg)
_nmW9PqsR0F.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राकृतिक स्रोत साधन संरक्षण र राष्ट्रियकरण गर्नुपर्ने अवधारणा वीपीको : गगन थापा
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण