फोटो फिचर
पानी रोकिएपछि काठमाडौँ उपत्यकामा मधुरो घाम (तस्बिरहरू)
आइतबार, १९ असोज २०८२, १० : ४६
सारांश
- काठमाडौं उपत्यकामा पानी पर्न रोकिएपछि जनजीवन सामान्य बन्दै गएको छ।
- अहिले काठमाडौंमा घाम लागेको छ भने नदीमा पानीको सतह पनि घटेको छ।
- मौसमविद्हरुका अनुसार अब काठमाडौं उपत्यकामा ठूलो पानी पर्ने सम्भावना छैन।
काठमाडौँ । पानी पर्न छाडेपछि काठमाडौँ उपत्यकाको जनजीवन सामान्य बन्दै गएको छ । आइतबार बिहानबाट पानी पर्न रोकिएपछि काठमाडौँ उपत्यकाको आकाश पनि केही खुलेको छ भने मधुरो घाम लागिरहेको छ ।
शनिबारको वर्षा र बाढीका कारण विस्थापित भएकाहरू बिस्तारै आ–आफ्नो थातथलोमा फर्किन थालेका छन् ।
_qilLLcEPM2.jpg)
शनिबार दिउँसो बागमती नदीको सतह बढ्दा सुकुम्वासी बस्ती बल्खु, कुशेश्वर लगायतका बासिन्दा विस्थापित भएका थिए । यद्यपि मौसम विज्ञान विभागले भने असोज २० गतेसम्म पानी पर्ने जनाएको छ ।
_aUy4koS8Md.jpg)
_zw6uW5mlRY.jpg)
_XMYLJPV7IC.jpg)
_DQkgLdmjnF.jpg)
_bPIvnStG18.jpg)
_sGpwBuIoQS.jpg)
_qf8OJ2Uwty.jpg)
_D81s0ceEWs.jpg)
_BOuJ3vERIo.jpg)
_WjngV9MS34.jpg)
_IGfFDcVyLp.jpg)
_aAO5XVtpMv.jpg)
_htFaNqpIDJ.jpg)








_xsFeWEvByT.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
-
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
-
वार्ताका लागि मध्यस्थकर्तामार्फत् कूटनीतिक च्यानल सक्रिय : इरान
-
वैदेशिक रोजगारीमा जानेको बिमा व्यवस्थापनलाई श्रमिकमैत्री बनाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण