पाँचथरमा पहिरोमा पुरिएर एक जनाको मृत्यु
आइतबार, १९ असोज २०८२, १५ : १४
सारांश
- पाँचथरको तुम्वेबा गाउँपालिकामा पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ।
- मृत्यु हुनेमा तुम्वेबा-४ ओलने बस्ने ७९ वर्षीया कान्छीमाया शेर्पा रहेकी छिन्।
- कोशी प्रदेशमा प्राकृतिक विपद्का कारण मृत्यु हुनेको संख्या २६ पुगेको छ।
काठमाडौँ । पाँचथरको तुम्वेबा गाउँपालिकामा पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुम्वेबा–४ ओलने बस्ने ७९ वर्षीया कान्छीमाया शेर्पा छिन् ।
शनिबारको पहिरोमा परेर उनको मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालयका एसएसपी दीपक पोखरेलले रातोपाटीलाई बताए । कोशी प्रदेशमा प्राकृतिक विपद्को कारण मृत्यु भएकाहरू मध्ये २६ जनाको सनाखत भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के छ शिक्षा नियमावली १०औँ संशोधनमा ?
-
सुशासन, पारदर्शिता र जबाफदेही सरकार नै आजको आवश्यकता
-
इरानका नयाँ नेतृत्वलाई इजरायली रक्षामन्त्रीको यस्तो चेतावनी
-
गाउँपालिका अध्यक्षले कमाए साढे ३ करोड बराबरको अकूत सम्पत्ति, बुवा-आमा र दुई श्रीमतीविरुद्ध पनि मुद्दा
-
बिहान उठ्नेबित्तिकै तातो पानी पिउने बानी छ ?
-
रास्वपाको सभापति निर्वाचनमा ५० प्लस १ को व्यवस्था संशोधन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण