विधानको नयाँ गीत ‘प्रीति कथा’ सार्वजनिक
सोमबार, २० असोज २०८२, १३ : ०९
सारांश
- गायक विधान श्रेष्ठले 'प्रीति कथा' बोलको नयाँ गीत सार्वजनिक गरेका छन्।
- गीतमा गायक स्वयंको शब्द र संगीत रहेको छ, र अमूल कार्कीले संगीत संयोजन गरेका छन्।
- गीतको म्युजिक भिडियोमा विजय कार्की र सोफी धरेलको अभिनय रहेको छ।
काठमाडौँ । गायक विधान श्रेष्ठले नयाँ गीत ‘प्रीति कथा’ सार्वजनिक गरेका छन् । गीतमा गायक श्रेष्ठकै शब्द तथा सङ्गीत समेत रहेको छ । गीतमा सङ्गीत संयोजक अमूल कार्की ढलीको छ ।
गीतको म्युजिक भिडियोमा विजय कार्की तथा सोफी धरेलले अभिनय गरेका छन् । विशाल थापाद्वारा छायाङ्कन गरिएको यो गीतको भिडियोलाई आई क्याच स्टुडियोले सम्पादन तथा रंग संयोजन गरेको हो ।
भिडियोको निर्देशन विभोर पोखरेलले गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण