गायिका ज्योति मगरको प्रश्न : कलाकारको सम्पत्ति शुद्धीकरण हुन्छ कि हुँदैन ?
सोमबार, २० असोज २०८२, १३ : २७
काठमाडौँ । गायिका ज्योति मगरले कलाकारको सम्पत्ति पनि शुद्धीकरण हुनुपर्ने धारणा राखेकी छन् । उनले नेपाल सरकारको कोषबाट जनचेतनामूलक कार्यक्रमका लागि करोडौँ बजेट लिने र २, ४ लाखको भिडियो बनाउनेहरूको सम्पत्ति शुद्धीकरण हुनुपर्ने उनको धारणा छ ।
‘नेपाल सरकारको कोषबाट जनचेतनामूलक कार्यक्रमका लागि करोडौँ बजेट लिएर यसो २, ४ लाखको फिल्म भिडियो बनाएर बाँकी रकम सबै कुम्ल्याएर आफ्नो ठुलो ठुलो प्राइभेट कम्पनी खोल्ने कलाकार महानुभावहरूको सम्पत्ति शुद्धीकरण हुन्छ कि हुँदैन होला ?, सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन्, ‘अनि उहाँहरूलाई भ्रष्टाचारी भन्न मिल्छ कि मिल्दैन होला ?।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण