काठमाडौँ । गायिका ज्योति मगर सामाजिक सञ्जालमा लेख्ने स्टाटसका कारण सधैँ चर्चामा आउँछिन् । उनी सामाज होस् वा राजनीतिक विकृति विसंगति, कडा आक्रोश पोख्छिन् । अहिले भने उनले राष्ट्रिय झण्डाको...