सरुवा
प्रहरीका ३ जना डीआईजीको सरुवा
शुक्रबार, २४ असोज २०८२, २० : २५
काठमाडौँ । नेपाल प्रहरीका ३ जना डीआईजीहरुको सरुवा भएको छ । गृहमन्त्री ओमप्रकाश अर्यालले रिक्त दुई वटा प्रदेश प्रहरी कार्यालयमा डीआईजी पठाउने निर्णय गरेका छन् ।
मधेस प्रदेश प्रहरी कार्यालयको प्रमुखमा डीआईजी गोविन्द थपलियालाई सरुवा गरिएको छ । सुदूरपश्चिम प्रदेशमा ओमबहादुर रानालाई पठाइएको छ ।
प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत विनोद घिमिरेलाई प्रशासन विभागमा सरुवा गरिएको छ । घिमिरे हाल प्रहरी प्रवक्ताको जिम्मेवारीमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण