राप्रपा संस्थापन इतर पक्षको बैठक बस्दै
आइतबार, २६ असोज २०८२, ०९ : ०७
सारांश
- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को संस्थापन इतर पक्षका केन्द्रीय सदस्यहरूको बैठक आज बस्ने भएको छ।
- काठमाडौँमा उपलब्ध केन्द्रीय सदस्यहरूको बैठक मध्याह्न १२ बजेबाट नवदुर्गा पार्टी प्यालेसमा सुरु हुनेछ।
- पार्टी अध्यक्ष राजेन्द्र लिङदेनको कार्यशैली विरुद्ध छलफल गर्न महामन्त्री धवल शमशेर जबराले बैठक बोलाएका हुन्।
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को संस्थापन इतर पक्षका केन्द्रीय सदस्यहरूको बैठक आज बस्ने भएको छ ।
काठमाडौँमा उपलब्ध केन्द्रीय सदस्यहरूको बैठक मध्याह्न १२ बजेबाट नवदुर्गा पार्टी प्यालेसमा सुरु हुने बताइएको छ ।
पार्टी अध्यक्ष राजेन्द्र लिङदेनको मनपरीविरुद्ध छलफल गर्ने गरी महामन्त्री धवल शमशेर जबराले बैठक बोलाएका हुन् ।
पार्टीलाई विधि सम्मत सञ्चालन नगरेको भन्दै राप्रपाको संस्थापन इतर नेताहरू सङ्गठित हुँदै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: अदालत जाने तयारीमा कांग्रेसदेखि असारे विकासमा प्रदेश सरकारहरूसम्म
-
महिला टी–ट्वान्टी विश्वकप: इंग्ल्यान्डलाई हराउँदै अस्ट्रेलियाले जित्यो उपाधि
-
कांग्रेसले विधानमा युवालाई विशेष प्राथमिकतामा राखेको छ: महामन्त्री पौडेल
-
फिफाद्वारा फोलारिन बालोगनको प्रतिबन्ध निलम्बित, बेल्जियमविरुद्धको खेल खेल्न पाउने
-
दिलजीत दोसांझको फिल्म ‘सतलुज’ रिलिज भएको ४८ घण्टामै भारतमा ओटिटी प्लेटफर्मबाट हटाइयो
-
धार्मिक पर्यटन विकासका लागि ‘देवभूमि सर्किट’ : मन्त्री पौडेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण