रिहा गरिएका बन्धकहरूलाई भेट्न दक्षिणी गाजामा ठुलो भीड
सोमबार, २७ असोज २०८२, ११ : ३४
काठमाडौँ । दक्षिणी गाजाको खान युनिसमा ठुलो भीड जम्मा भइरहेको छ । हमासले रेडक्रसलाई पहिलो चरणमा रिहा गरिएका सात जना बन्धकहरू बुझाइसकेको छ ।
यी बन्धकहरूको सट्टामा इजरायलले पनि सयौँ प्यालेस्टिनी बन्दीहरूलाई रिहा गर्दैछ । यिनै बन्दीहरूलाई भेट्नका लागि दक्षिणी गाजाको खान युनिसमा मान्छेको भिड लागेको हो ।
बन्दीहरू चाँडै नै नासेर मेडिकल कम्प्लेक्समा आइपुग्ने अपेक्षा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण