मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

बंगलादेशका नागरिकलाई काठमाडौँ ल्याएर किन बन्धक बनाइन्छ ?

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१६ पकनाजोलस्थित होटल निभाना ग्रीन पिस होमबाट चैत ८ मा ४ जना बंगलादेशका नागरिक पक्राउ परे । उनीहरूमाथिको आरोप थियो– बंगलादेशका ५ जना नागरिकलाई बन्धक बनाएको । ...