अपडेट
विपिनको निधन भएको इजरायलद्वारा नेपाललाई औपचारिक जानकारी
मङ्गलबार, २८ असोज २०८२, १९ : ५८
काठमाडौँ । परराष्ट्र सचिव अमृत बहादुर राई र इजरायलका परराष्ट्र मन्त्रालयका समकक्षी इदेन बरतलबिच टेलिफोन संवाद भएको छ ।
मंगलबार साँझ उनीहरूबिच टेलिफोन संवाद भएको हो । संवादका क्रममा इजरायल पढ्न गएका नेपाली विद्यार्थी विपिन जोशीको हमासको आक्रमणबाट मृत्यु भएको नेपाललाई औपचारिक जानकारी गराएको छ ।
जोशीको शव नेपाल पठाउने प्रक्रिया सुरु भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण