राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा
बुधबार, २९ असोज २०८२, ०६ : ५८
सारांश
- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ।
- बैठकले पार्टीको धारणा तय गर्नुका साथै स्थानीय तह र जिल्ला अधिवेशनहरूको प्रगति समीक्षा गर्नेछ।
- बैठकमा साङ्गठनिक सुदृढीकरण र समसामयिक विषयमा छलफल हुनेछ।
काठमाडौँ । राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ । बिहान ११ः३० बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बैठक सुरु हुनेछ ।
बैठकले परिवर्तित सन्दर्भमा पार्टीको धारणा तय गर्नुको साथै स्थानीय तह र जिल्ला अधिवेशनहरूको प्रगति समीक्षा गर्ने नेताहरूले बताएका छन् ।
साङ्गठनिक सुदृढीकरण एवं समसामयिक र पार्टी जीवनका विविध विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण