पौडी खेल्ने क्रममा डुबेर एक किशोरको मृत्यु
बुधबार, २९ असोज २०८२, १७ : २५
सारांश
- बर्दियाको डुडुवा खोलामा पौडी खेल्ने क्रममा एक किशोरको डुबेर मृत्यु भएको छ।
- मृतक १४ वर्षीय विश्वाससिंह ठकुरी बाँसगढी नगरपालिका-५ का बासिन्दा हुन्।
- प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ।
बर्दिया । बर्दियामा खोलामा डुबेर एक किशोरको मृत्यु भएको छ । जिल्लाको बाँसगढी नगरपालिका–५ पानी ट्याङ्की बस्ने सूर्यबहादुरसिंह ठकुरीको छोरा १४ वर्षीय विश्वाससिंह ठकुरीको सोही नगरपालिका–४ मदाहस्थित डुडुवा खोलामा डुबेर बुधबार दिउँसो मृत्यु भएको हो ।
पौडी खेल्ने क्रममा डुबेर अशक्त भएका उनको कौशल्या अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण