एक्सप्लेनर
चुनाव आउन ५ महिना पनि बाँकी छैन, जेनजीको पार्टी कहिले ?
शुक्रबार, ३१ असोज २०८२, १९ : २९
काठमाडौं । फागुन २१ गतेलाई प्रतिनिधिसभा निर्वाचन तोकिएको छ । निर्वाचन आयोगले कार्यतालिका समेत सार्वजनिक गरिसकेको छ, तर चुनावको माहोल बनिरहेको छैन ।
चुनावको वातावरण बनाउने मुख्य दायित्व सरकारको हो, तर राजनीतिक दल र सरकारबिच प्रत्यक्ष संवाद नै भइरहेको छैन । एमाले बाहेक सबैजसो दल चुनावमा जान तयारै छन् । यस्तोमा अहिलेको परिवर्तनको ‘स्टेक होल्डर’ जेनजी समूह भने अलमलिएका देखिन्छन् । चुनावमा जान पार्टी चाहिन्छ, तर जेनजी समूह नै छरपष्ट छन् ।
विस्तृत भिडियोमा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानद्वारा ब्राजिल विरुद्ध १–० को सुरुवाती अग्रता, २९औँ मिनेटमा काइशु सानोको गोल
-
घट्दै रोपाइँको क्षेत्रफल
-
ट्रम्प लज्जास्पद रूपमा असफल : बाइडेन
-
यू–२० राष्ट्रिय रग्बी: महिलातर्फ बागमती र कोशी फाइनलमा, पुरुषतर्फको सेमिफाइनल समीकरण पूरा
-
मौलाकालिका जलविद्युत आयोजनाको भौतिक प्रगति ३० प्रतिशत
-
नेपालमा रहेका भारतीय नागरिकलाई राहत : अब काठमाडौँबाटै सिंगापुरको भिसा आवेदन दिन सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण