तिहारको बजार
तिहार लागेसँगै काठमाडौँका मुख्य बजार र पसलहरूमा भिड, तस्बिहरू
शनिबार, ०१ कात्तिक २०८२, १६ : २०
काठमाडौँ । हिन्दुहरूको दोस्रो महान् चाड तिहार शनिबारबाट सुरु भएको छ ।
भोलिबाट सुरु हुने तिहारका लागि किनमेल गर्न राजधानीका इन्द्रचोक, असन बजार क्षेत्रमा भिड लागेको छ । आवश्यक सामग्री किन्ने सर्वसाधारणहरू काठमाडौँका मुख्य पसल र बजारहरूमा भरिभराउ देखिन थालेका छन् । विशेषगरी लक्ष्मीपूजा र भाइटीकाका लागि आवश्यक सामग्रीहरू एकै स्थानमा पाइने हुँदा पनि उक्त क्षेत्रमा हरेक वर्ष किनमेलका लागि सर्वसाधारणको भीड लाग्ने गर्छ ।
_X4imAuPCzf.jpg)
_oyBPAiUdnx.jpg)
_8TP4hhD4rd.jpg)
_0vKwNp7RpR.jpg)
_mUT45Hx3ip.jpg)
_4nLkSiVZQ3.jpg)
_RfW41xWtk6.jpg)
_YPEZPKxNpR.jpg)
_uPyou83kgo.jpg)
_1BBHwN3guu.jpg)
_UrRHl5ia1Z.jpg)
_y8hk0wlMZv.jpg)
_sE0qaet0j5.jpg)
_Noc8DlxRb7.jpg)
_Uo2bsgdmYU.jpg)
तस्बिरः नेपाल फोटो लाइब्रेरी ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण