पोखरामा विदेशी पर्यटकले लगाए भाइटीका
बिहीबार, ०६ कात्तिक २०८२, २० : ००
सारांश
- पोखरामा नेपाल भ्रमणमा आएका विदेशी पर्यटकहरूले भाइटीका ग्रहण गरे।
- होटल संघ पोखरा नेपालले भाइटीका महोत्सवको आयोजना गरेको थियो।
- पर्यटन प्रवर्द्धन र पर्यटन क्षेत्रलाई चलायमान बनाउन महोत्सव आयोजना गरिएको हो।
कास्की पोखरामा नेपाल भ्रमणमा आएका विदेशी पर्यटकहरूले भाइटीका ग्रहण गरेका छन्। होटल संघ पोखरा नेपालको आयोजनामा लेकसाइडस्थित होटल पौवामा आयोजित भाइटिका महोत्सवमा बिहीबार पर्यटकहरूलाई भाइटीका लगाइएको हो।
_21oLVaeewQ.jpg)
संस्कृतिका माध्यमबाट पर्यटन प्रवर्द्धन गर्दै पर्यटन क्षेत्रलाई थप चलायमान बनाउने उद्देश्यले महोत्सव आयोजना गरिएको संघका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए। उनले भाइटिका लगाउने कार्यक्रममा विदेशी पर्यटकहरू उत्साहपूर्ण रूपमा सहभागी भएको बताए।
_qsFj04a80L.jpg)
महोत्सवका क्रममा सहभागी पर्यटकहरूलाई तिहारको महत्त्व, दीपावली तथा तिहारका पाँचै दिनका बारेमा जानकारी समेत दिइएको थियो।
_rc61Y2jzyp.jpg)
_psWndCPHBD.jpg)
_9IB42gS4zn.jpg)
_yocqtf4zfH.jpg)
_4xXHWlLSkf.jpg)
_mdwQo7z0bu.jpg)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण