फोटो फिचर
काठमाडौँको गौरीघाटमा छठ पर्वको तयारी (तस्बिरहरू)
आइतबार, ०९ कात्तिक २०८२, ०९ : ५८
सारांश
- काठमाडौंको गौरीघाटमा छठ पर्वको तयारी सुरु भएको छ, मैथिली समुदायले मनाउन थालेको हो।
- तराईमा मनाइने छठ पर्व काठमाडौं उपत्यकामा पनि मनाउने क्रम बढ्दै गएको छ, घाट बनाउने काम भइरहेको छ।
- गौरीघाटमा छठ पर्वको लागि ६१० वटा स्टल बनाइएको छ, जसको लागि प्रति व्यक्ति १५०० रुपैयाँ शुल्क लाग्नेछ।
काठमाडौँ । काठमाडौँका विभिन्न स्थानमा छठ पर्वको तयारी भइरहेको छ। काठमाडौँको गौरीघाटमा मैथिली समुदायले मनाउन थालेको छठ पर्वको तयारी अन्यत्र पनि सुरु भएको हो । छठ पर्वका लागि गौरीघाट नदी किनारामा सरसफाइ र सजावटको कार्य सुरु भएको छ।
खासगरी, तराईमा मनाइने छठ पर्व अहिले काठमाडौँ उपत्यकामा पनि मनाउने क्रम बढ्दै गएको छ। यस पर्वमा नदी, ताल, लघु ताल, र पोखरीको किनार सिँगारेर घाट तयार गरिन्छ। केराका थम्बा, झिलिमिली बत्ती र सूर्यास्त र उत्खेउ सूर्यलाई अर्घ्य दिएर छठ पर्व मनाइन्छ।

छठको तयारी तीव्र रूपमा भइरहेको छ र यस पटक गौरीघाटमा ६१० स्टलहरू तयार पारिएको गौरीघाट छठ विकास समितिका अध्यक्ष अनिल सिंहले बताए । सो स्टल प्रयोग गर्न प्रति व्यक्तिले १५०० रुपैयाँ शुल्क तिर्नुपर्ने व्यवस्था गरिएको छ। तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी








खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण