बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

जसपा नेपालले बोलायो केन्द्रीय समिति बैठक

आइतबार, ०९ कात्तिक २०८२, १५ : ४६
आइतबार, ०९ कात्तिक २०८२

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय समितिको बैठक बोलाएको छ ।

आगामी कात्तिक १९ र २० गते काठमाडौँमा बस्ने गरी बैठक बोलाइएको सो पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

उनका अनुसार वर्तमान राजनीतिक परिस्थिति, सङ्गठनात्मक कार्ययोजना, निर्वाचनलगायतका विषय बैठकका एजेण्डा रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप