आर्सनललाई शीर्ष स्थानमा दुई अङ्कको अग्रता
आइतबार, ०९ कात्तिक २०८२, २१ : ५१
काठमाडौँ । प्रिमियर लिग फुटबलमा आर्सनलले शीर्ष स्थानमा दुई अङ्कको अग्रता बनाएको छ । आइतबार भएको खेलमा क्रिस्टल प्यालेसमाथि १–० गोलको जित निकाल्दै आर्सनलले अग्रता बनाएको हो ।
आर्सनलका लागि खेलको ३९औँ मिनेटमा इब्रेन्ची इजेले गोल गर्दै टिमलाई अग्रता दिलाए । त्यसपछि दुवै टोलीले गोल गर्न नसक्दा आर्सनलले १–० गोलको जित निकाल्यो ।
जितसँगै शीर्ष स्थानको आर्सनलले ९ खेलबाट २२ अङ्क जोडेको छ । पराजित क्रिस्टलको १३ अङ्क छ । क्रिस्टल १०औँ स्थानमा छ ।
दोस्रो स्थानको बर्नमाउथको १८ अङ्क छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चेक बाउन्स प्रकरणबारे आशिका : पीडित पक्ष म नै हुँ
-
नेपाल–स्पेन व्यापार र लगानी सुदृढ बनाउन दुई चेम्बरबिच समझदारीको तयारी
-
झ्याप–झ्याप जाने बत्ती : तथ्याङ्कमा ट्रिपिङ घटे पनि व्यवहारमा उस्तै सास्ती
-
दिल्लीमा प्रदर्शनः ककरोच जनता पार्टीका संस्थापक दीपके नियन्त्रणमा
-
छात्रालाई अश्लील म्यासेज गर्ने दुई शिक्षकसहित तीन जना पक्राउ
-
सेयर बजारमा दुई दिनमा १२१ अङ्क वृद्धि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण