‘रोमियो एण्ड मुना’ गीत : बिदा भएर फर्किए श्रृष्टि र विनय
बिहीबार, २१ असार २०७५, १७ : ३७
काठमाडौं – ११ साउनबाट प्रदर्शनमा आउँने चलचित्र ‘रोमियो एण्ड मुना’को स्याड भर्सन गीत ‘साँझ र्पयो’ रिलिज गरिएको छ । गीतमा चलचित्रको मुख्य कलाकार श्रृष्टि श्रेष्ठ र विनय श्रेष्ठ एक अर्काेसँग बिदा भएर घर फर्किएको देख्न सकिन्छ ।
कालीप्रसाद बाँस्कोटाको संगीत र कालीप्रसाद र एकतारेको शब्द रहेको गीतमा भारतीय गायक गौरव डगाओंकरको स्वर रहेको छ । नरेश कुमार केसी निर्देशित चलचित्र ‘रोमियो एण्ड मुना’मा सुस्मा कार्की, सुरक्षा पन्त, प्रज्ववल सुजल गिरी ललगायतको अभिनय देख्न सकिन्छ ।
प्रशन्न गोपाली, राजी श्रेष्ठ, राम शर्मा र कविन शाक्यले संयूक्त रुपमा निर्माण गरेको चलचित्र प्रेमकथामा बनेको हो । चलचित्रमा राक्षश चरित्रको पनि निर्माण गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेनिटरी प्याडमाथिको कर हटाउँदै पाकिस्तान
-
रोजगार ऐनमा टेकेर वैदेशिक रोजगारीलाई मर्यादित बनाउन सक्ने अवस्था छैन : श्रममन्त्री यादव
-
राष्ट्रिय मानव अधिकार आयोगमाथि बढ्दो अविश्वास
-
कर्णाली प्रदेशमा आगामी आवमा १२२ पुल निर्माण हुने
-
जसलाई उमेरले छेक्दैन, जादु अझै छ बाँकी
-
एशियाली खेलकुदमा महिला फुटबल टोलीको सहभागिता सुनिश्चित गर्न ऐनबहादुर महरको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण