काठमाडौँसहित दुई जिल्लामा दुई जना मृत भेटिए
मङ्गलबार, ११ कात्तिक २०८२, १३ : २७
सारांश
- काठमाडौं र झापामा दुई पुरुष मृत अवस्थामा फेला परेका छन्।
- काठमाडौंको नरदेवी मन्दिर परिसरमा एकजना मृत भेटिए, उनी सर्लाहीका थिए।
- झापाको माईखोलामा अर्का एक पुरुष मृत फेला परेका छन्, उनी शिवसताक्षीका थिए।
काठमाडौँ। काठमाडौँ र झापाका फरक स्थानमा गरी दुई जना पुरुष मृत अवस्थामा फेला परेका छन्।
काठमाडौं महानगरपालिका-१८ स्थित नरदेवी मन्दिर परिसरमा सर्लाही घर भएका ६० वर्षीय मदन लामा मंगललबार मृत भेटिएका छन्।
झापाको झापाको शिवसताक्षी नगरपालिका-९, बैसबारीस्थित माईखोलामा सोही नगरपालिका-१०, फाल्गुनन्द चोक बस्ने ५१ वर्षीय प्रेम लिवाङ सोमबार मृत अवस्थामा फेला परेका हुन्।
प्रहरीले यी दुवै घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण