छठ पर्व मनाउने क्रममा पोखरीमा डुबेर मृत्यु
मङ्गलबार, ११ कात्तिक २०८२, २१ : २९
सप्तरी । छठ पर्व मनाउने क्रममा मंगलबार पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ । सप्तरीको कञ्चनरूप नगरपालिका–९ डिठास्थित पोखरीमा डुबेर स्थानीय ५० वर्षीय सुरज रामको मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनरुपले जनाएको छ ।
छठ पर्वमा आज उदाउँदो सूर्यलाई अर्घ्य दिइरहेको अवस्थामा पौडी खेल्ने क्रममा राम पोखरीमा डुबेर बेपत्ता भएका थिए ।
स्थानीय र प्रहरीको सहयोगमा खोजी गर्दा पछि मृत फेला पारिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुटवलको इतिहास समेटिएको पुस्तक ‘मणिमुकुन्द सेन र उजिरसिंह थापा’ सार्वजनिक
-
‘परीक्षाको नतिजा समयमै प्रकाशन गर्नु मेरो पहिलो प्राथमिकता हो’
-
देवदहमा बस र मोटरसाइकल ठोक्किँदा दुई जना गम्भीर घाइते
-
१३ वर्षीया बालिकामाथि जबर्जस्तीकरणी गरेको आरोपमा पक्राउ
-
सरकार गठनको सय दिन पूराः केके भए उपलब्धि ? (हेर्नुहोस् पूर्णपाठ)
-
शिक्षा तथा खेलकुद मन्त्रालयको १०० दिनः यी हुन् मुख्य कार्य र सुधारका प्रयासहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण