सरकार र जेनजीलाई राप्रपाले भन्यो– मुलुकले अर्को विद्रोह भोग्न नपरोस्
बुधबार, १२ कात्तिक २०८२, २१ : ०२
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले यही स्थितिमा मुलुकले निकास नपाउने बताएको छ । बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा राजनीतिक दल,जेनजी सम्मिलित बैठकमा राप्रपाले यस्तो बताएको हो ।
राप्रपाका महामन्त्री राजेन्द्र गुरुङले भने,'देशले निकास पाउनुपर्छ । यही अवस्थामा देशले निकास पाउँदैन ।'
अधुरो र अपूरो क्रान्तिले देशलाई निकास दिन नसक्ने महामन्त्री गुरुङले बताए ।
मुलुकलाई निकास दिनका लागि उठेका सबै विषयको समाधान खोजिनुपर्ने बताउँदै उनले भने,'त्यसपछि मात्रै चुनाव हुनुपर्छ ।'
उनले अर्को विद्रोह मुलुकले भोग्न नहुने समेत बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण