व्यवसायिक वातावरण तयारका लागि निजी क्षेत्रसँग बैठक
बिहीबार, १३ कात्तिक २०८२, १९ : २५
काठमाडौँ । गृह मन्त्रालयले व्यवसायिक वातावरण बनाउन ७७ वटै जिल्ला प्रशासन कार्यालयहरूलाई निजी क्षेत्रसँग बैठक गर्न भन्दै परिपत्र गरेको छ ।
गत भदौ २३ र २४ गते जेनजीले गरेको प्रदर्शनमा सार्वजनिकसहित निजी सम्पत्तिमा क्षति पुगेको थियो ।
सो विषयलाई केन्द्रमा राख्दै व्यवसायिक वातावरण तयारका लागि उद्योग वाणिज्य सङ्घसहित व्यवसायीहरुसँग बैठक गर्न मन्त्रालयले बिहीबार सम्पूर्ण प्रशासन कार्यालयहरूलाई परिपत्र गरेको हो ।
पृष्ठभूमिमा जिल्ला प्रशासनले व्यवसायिक वातावरण सुधारका लागि समन्वय बैठक आह्वान गरेको छ।
सचिवस्तरीय निर्णयअनुसार जिल्लास्थित उद्योग वाणिज्य सङ्घ तथा निजी क्षेत्रका प्रतिनिधिहरूसँग जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूको उपस्थितिमा बैठक गर्न भनिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण