फोटो फिचर
सम्पदा क्षेत्रको टहरामा महानगरको डोजर (तस्बिरहरू)
आइतबार, १६ कात्तिक २०८२, १२ : ०८
सारांश
- काठमाडौँ महानगरपालिकाले थापाथलीको सम्पदा क्षेत्रमा अतिक्रमण गरी बनाइएका घर तथा टहरा भत्काएको छ।
- नगर प्रहरीका अनुसार कालमोचन घाट, राम मन्दिर र विष्णु लक्ष्मी मन्दिर क्षेत्रका संरचनामा डोजर चलाइएको हो।
- महानगरले यो कार्य नियमित प्रक्रियाअनुसार गरेको र यसअघि गुठीको जग्गामा बनेका संरचना पनि भत्काएको थियो।
काठमाडौँ । थापाथली स्थित सम्पदा क्षेत्रमा अतिक्रमण गरेर बनाएका घर, टहरा काठमाडौँ महानगरपालिकाको नगर प्रहरी बलले भत्काएको छ । थापाथली ट्राफिक प्रहरी प्रभाग आसपासमा रहेको सम्पदा क्षेत्रमा महानगरले डोजर लगाएको हो ।
‘अतिक्रमण भएको सम्पदा क्षेत्र महानगरले खाली गरेको हो । यो महानगरको नियमित प्रक्रिया नै हो, सोही अनुसार हामीले हटाएका हौँ,’ फिल्डमा रहेको नगर प्रहरी निरीक्षक किशोर कुमार भट्टराईले रातोपाटीलाई भने ।
_b9V3xsfQHM.jpg)
महानगर प्रहरीका अनुसार थापाथलीको कालमोचन घाट तथा राम मन्दिर, विष्णणु लक्ष्मी मन्दिर जस्ता सम्पदा क्षेत्रको जग्गा हडपेर निर्माण गरिएका संरचनामा डोजर चलाएको हो ।
_xXVxHdIRKw.jpg)
दुई दिन अघि मात्रै महानगरपालिकाले थापाथलीको गुठीको जग्गामा बनेको संरचनाहरू भत्काएको थियो ।
_mApmXtsMcc.jpg)
_1dKeGtx8ro.jpg)
_HwBMQxgtoc.jpg)
_3DKBltihxl.jpg)
_kaR2fFleJB.jpg)
_LbdqCFT0a9.jpg)
_fE0mWExeVd.jpg)
_zWiM3GffvH.jpg)
_kfM2pK84II.jpg)
_gJU2qjMomn.jpg)
_CqymtA81VO.jpg)
_hmvcRMQNip.jpg)
_wSmZgkEWUc.jpg)
_eAafcs7x3M.jpg)
_2LTeQH5n6y.jpg)
_axmbtYAdP0.jpg)
_FNxxhjD2zy.jpg)
_QCrTU1ydkD.jpg)
_SwuFx9p06J.jpg)
_YTb803IbbW.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण