जसपा नेपालको केन्द्रीय कार्यकारिणी समिति बैठक जारी
आइतबार, १६ कात्तिक २०८२, १७ : १९
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक बसेकाे छ ।
आइतबारदेखि सुरु बैठकमा समसामयिक राजनीतिक परिस्थिति, निर्वाचन, सङ्गठनात्मक कार्य योजनालगायतका एजेण्डामा छलफल भइरहेको छ ।
बैठक सोमबार सम्म सञ्चालन हुने बताइएको छ । जसपा नेपालले कात्तिक १९ र २० गते केन्द्रीय समितिको बैठक आह्वान गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धादिङमा सुक्खा पहिरोले पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध, सवारी सञ्चालन रोक
-
पानीको बोतलमा पिकफोर्डको चिट, पेनाल्टी नै नभएपछि काम लागेन
-
आईएसएफ फुटबल विश्वकपका लागि ४५ सदस्यीय टोलीको प्रारम्भिक छनोट
-
एनभीएलको प्रत्यक्ष प्रसारण कान्तिपुर टेलिभिजनबाट हुने
-
संविधान संशोधन बहस पत्र कार्यदलले बुझायो प्रतिवेदन
-
नेपाली बजारमा बजाज चेतकका दुई नयाँ विद्युतीय स्कुटर भित्रिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण