नेपाललाई चौथो झट्का : भीम सार्की ४८ रनमा आउट, अर्धशतक बनाउन चुके
बुधबार, १९ कात्तिक २०८२, १३ : १४
सारांश
- आईसीसी विश्वकप लिग-२ मा यूएईविरुद्धको खेलमा नेपालले चौथो विकेट गुमायो।
- ब्याट्सम्यान भीम सार्की अर्धशतक बनाउन २ रनले चुके, ४८ रनमा आउट भए।
- नेपालले २३ ओभरमा ४ विकेट गुमाएर ९४ रन बनायो।
काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत यूएईविरुद्धको खेलमा नेपालले चौथो विकेट गुमाएको छ । ब्याट्सम्यान भीम सार्की अर्धशतक पूरा गर्न २ रनले चुकेका छन् ।
दुबईस्थित आईसीसी एकेडेमी मैदानमा टस हारेर ब्याटिङ गरिरहेको नेपालका भीम २३औँ ओभरको दोस्रो बलमा ४८ रन बनाएर क्याच आउट भएका थिए । उनलाई यूएईका ध्रुव प्रसारले आउट गराए ।
यस विकेटसँगै नेपालले २३ ओभरको समाप्तिमा चार विकेट गुमाएर ९४ रन बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण